जीवजन्तु सम्बन्धि ३५ महत्त्वपूर्ण प्रश्नोतर
1.नेपालमा हाल कति प्रकारका संरक्षित पक्षीहरु रहेका छन् ? – ९ प्रकारका 2. नेपालमा हाल कति प्रकारका संरक्षित स्तनधारी जन्तुहरु रहेका छन् ? – २७ प्रकारका 3.नेपालमा मात्र पाइने चरी कुन हो ? – काँडे भ्याकुर 4. नेपालमा सबैभन्दा बढी चराहरु पाइने स्थान कुन हो ? – अरुण उपत्यका 5. नेपालमा मात्र पाइने किरा कुन हो ? – कालिसनेमिस र आप्तागोस्तर नेपालेसिन्स् 6. नेपालमा मात्र पाइने पुतली कुन हो ? – पोन्टिया शेर्पा 7. अन्र्राष्ट्रिय प्राणी दिवस कहिले मनाइन्छ ? – अक्टोवर ३ 8. हिमचितुवा कति मिटरको उचाइमा पाइन्छ ? – ३०००–४००० मिटर 9. संसारमा सबैभन्दा छिटो दौडन सक्ने जनवर कुन हो ? – चितुवा 10. छाडा गाइवस्तु थुन्ने घरलाई के भनिन्छ ? – काञ्जी हाउस 11. विश्व वन्यजुन्तु कोषको प्रतीक चिन्ह के हो ? – पाण्डा 12.चौरीगाईको पुच्छारलाई के भनिन्छ ? – चमर 13. नेपालमा वन्यजन्तु सप्ताह कहिलेदेखि मनाउन थालियो ? – वि.स. २०५३ 14. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ? – बुचो 15. मानिसजस्तै हाँस्न सक्ने जनावर कुन हो ? – हाइना 16. रिसाएको बेला रातो पसिना निकाल्ने जनावर कुन हो ? – गैंडा 17. सबैभन्दा धेरै आँखा भएको जीव कुन हो ? – पुतली 18. कुन प्राणीको रगत सेतो हुन्छ ? – साङ्लो 19. पोथी याकलाई के भनिन्छ ? – नाक 20. हात्ती बाँध्ने किलोलाई के भनिन्छ ? – खमारी 21. ३ वटा मुटु हुने जनावर कुन हो ? – अक्टोपस 22. नीलगाईलाई अर्को के नामले चिनिन्छ ? – घोडा गधा 23. नेपालको कुन ठाउँमा ‘नील भेडा’ पाइन्छ ? – मुस्ताङको दामोदर कुण्ड वरिपरि 24. नेपालको सवैभन्दा धेरै अर्ना भैसी पाइने ठाउँ कुन हो ? – कोशी टापु 25. विश्वमा कति प्रकारका पुतली पाइन्छन् ? – ८ हजार 26. विश्वमा नपाइने कति प्रकारका पुतलीहरु नेपालमा पाइन्छ ? – ८ 27. सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ? – कछुवा 28. मौरीको नृत्यलाई अंग्रेजीमा के भनिन्छ ? –– Wagle dance 29. लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने दशे कुन हो ? – आइसल्यान्ड 30. पेटमा दाँत हुने जीव कुन हो ? – गंगटो 31. टाउकोमा गर्भधारण गर्ने जीव कुन हो ? – साङ्लो 32. माहुरीले कुन रंग छुट्याउन सक्दैन ? – पहेंलो 33. कुन जीवले परावैजनी किरण देख्न सक्छ ? – माहुरी 34. सर्पको जस्तै काँचुली फेर्ने माछा कुन हो ? – डल्फिन 35. विश्वको कुन नदीमा माछा पाइदैन ? – जोर्डन नदी
Comments
Post a Comment