Posts

विज्ञान विशेष सामान्य ज्ञान

१. प्रकाशको गति प्रति सेकेण्ड कति रहे्को हुन्छ ? 👉 ३ लाख कि.मि. २. ध्वनिको गति प्रति सेकेण्ड कति रहेको हुन्छ ? 👉 ३३२ कि.मि. ३. हिरा पगाल्न कति तापक्रमको आवश्यकता पर्दछ ? 👉 ३५०० डि.सेल्सियस ४. कुन ग्रहलाई अङ्गारक ग्रह भनेर चिनिन्छ ? 👉 मंगल ५. पदार्थको इनर्सिया के मा निर्भर गर्छ ? 👉 पिण्ड ६. चालको कुन नियमले बलको परिभाषा दिन्छ ? 👉 पहिलो ७. भकुण्डो हान्न उचालेको गोडामा कुन शक्ति हुन्छ ? 👉 स्थिति शक्ति ८. केटीहरुको ध्वनिको तरङ्ग लम्बाइ केटाहरूको भन्दा छोटो हुन्छ किन ? 👉 किनकि केटीहरुको ध्वनी तरङ्गको आकृती केटाहरुको भन्दा बढी हुने भएकाले । ९. अल्ट्रासाउन्डको आवृती कति हुन्छ ? 👉 20 किलोहर्ज भन्दा बढी १०. समुद्रको गहिराई कुन उपकरणको सहायताले नापिन्छ ? 👉 फेदोमिटर ११. कुन तत्त्वको ल्याटिन नाम Kalium हो ? 👉 Potassium १२. सबैभन्दा गर्हौ तत्त्व कुन हो ? 👉 युरेनियम १३. रासायनिक प्रतिक्रियामा (change/del) भन्नाले के बुझिन्छ ? 👉 ताप १४. बढी घनत्त्व भएको कडा अधातु कुन हो ? 👉 Diamond १५. माकुरा ढाड नभएको ,अमेरुद्ण्डियकुन फाइलममा पर्नेजन्तु हो ? 👉 अर्थोपोडा १६. कुन लामखुट्टेको फुलमा हावाक...

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) गोरखापत्रअनलाइन भाद्र ९, २०७८ बुधबार

१. न्याय प्रणाली र न्यायिक इतिहासबारे जानकारी दिने उद्देश्यका साथ निर्मित न्यायिक सङ्ग्रहालयको उद्घाटन कहिले गरिएको हो ?  वि.सं. २०७८ भदौ १ गते – सर्वोच्च अदालत परिसरमा निर्मित सो सङ्ग्रहालयमा न्याय क्षेत्रको चरणबद्ध इतिहास झल्किने दस्तावेज सङ्ग्रहित गरिएको । – भोजपत्रको नमुना, ताडपत्रको नमुना, वि.सं. १९४५ मा जारी भएको मुलुकी ऐन, वि.सं. १९९१ सम्मको संशोधन, २०२० को मुलुकी ऐन, वि.सं. २००८ को नेपाल गजेटलगायतका सामग्री सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको । – उक्त सङ्ग्रहालयमा न्याय र कानुनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्याय प्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्न सहयोग पुग्ने विश्वास गरिएको । २. नेपालको पहिलो महिला मुख्यमन्त्री बन्न सफल राजनीतिकर्मी को हुनुहुन्छ ?  अष्टलक्ष्मी शाक्य (नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको ।) ३. सार्वजनिक यातायातलाई नियमन गर्ने उद्देश्यका साथ अनलाइन मनिटरिङ सिस्टम कहिलेदेखि लागू गरिएको हो ?  वि.सं. २०७७ मङ्सिर ४ ४. १२ वटा अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराई विश्व कीर्तिम...

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः

पहाडी जिल्ला—३६ वटा हिमाली जिल्ला— २० वटा तराईका जिल्ला—२१ वटा जम्मा जिल्ला —७७ वटा (नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।) ➡️स्थानीय तह संख्याः महानगरपालिका—> ६ उपमहानगरपालिका—> ११ नगरपालिका—>२७६ गाउँपालिका—> ४६० वडा संख्या—> ६७४३ जम्मा स्थानीय तह—> ७५३ ➡️जनसंख्याको आधारमा ठुलाः महानगरपालिका—> काठमाडौ उपमहानगरपालिका—> जनकपुर, धनुषा नगरपालिका—> मेचिनगर, झापा गाउँपालिका—> राप्तिसोनारी, बाँके ➡️जनसंख्याको आधारमा सानाः महानगरपालिका—> विराटनगर म_न_पा उपमहानगरपालिका—> जितपुर सिमारा, बारा नगरपालिका—> ठुलोभेरी, डोल्पा गाउँपालिका—>नारफु, मनाङ ➡️क्षेत्रफलको आधारमा ठुलाः महानगरपालिका—> लेखनाथ महानगरपालिका, कास्कि उपमहानगरपालिका—> घोराही, दाङ नगरपालिका—> सितगंगा, अर्घाखाँची गाउँपालिका—> नाम्खा, हुम्ला ➡️क्षेत्रफलको आधारमा सानाः महानगरपालिका—>ललितपुर उपमहानगरपालिका—>नेपालगन्ज, बाँके नगरपालिका—>भक्तपुर गाउँपालिका—>परवानिपुर, बारा ➡️...

हिमाल/पहाडका नयाँ नाम/उपनाम

डम्फु डाँडा---> ह्यारी हिल मकालु---> जन्नु हिमाल अन्तुडाँडा---> दिपेन्द्र सिखर मनास्लु---> किलर माउन्टेन सार्जे-II---> शान्ती पिक धौलागिरी---> सेतो हिमाल चुरे पर्वत---> शिवालिक जासम्बा---> पासाङ ल्हामु चुली कंचनजंघा---> नेपाल हिमाल, ५ चुलिको हिमाल धौलागिरि---> ६ चुलीको हिमाल चिमोइ शान्ति पर्वत---> लाङटाङ दोस्रो महाभारत---> हिल स्टेसन अफ नेपाल(हावाखोरी) अमादब्लम--->लेडिज पिक, टेक्निकल माउन्टेन माछापुच्छ्रे---> कुमारी हिमाल, Mother Horn of Nepal सगरमाथा---> तेस्रो धुर्ब्र, पिक-15, संसारकी आमा, झोमोलोङमा, Mt. Everest

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) #गोरखापत्रअनलाइन श्रावण ६, २०७८ बुधबार

१. जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?  ३३ । – टोकियो ओलम्पिक्स सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने । – यसअघि टोकियो ओलम्पिक्स सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने मिति तय गरिएको थियो । कोरोना भाइरसको महामारीका कारण प्रत्येक चार वर्षपछि हुने ओलम्पिक्स यसपटक पाँच वर्षपछि हुन लागेको । – विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो । – टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका (सुटिङ, जुडो, एथ्लेटिक्स र पौडी) पाँच खेलाडी सहभागी हुने । २. विक्रम संवत् २०७८ असार १५ गते मनाइएको १८औँ राष्ट्रिय धान दिवसको नारा के हो ?  धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि । ३. नेपाली काँग्रेसका सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ?  विसं २०७८ असार २९ । – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई सोही दिन पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको । – नेपालको संविधानको धारा ७६ (५) ...

मदन पुरस्कार सम्बन्धि प्रश्नहरु

१. मदन पुरस्कार स्थापना घोषणा कहिले भएको थियो ? – वि.सं. २०१२ मसिंर २८ २. मदन पुरस्कार कहिलेबाट वितरण सुरु भएको हो ? – वि.सं. २०१३ ३. मदन पुरस्कार स्थापना कालको पुरस्कार राशि कति थियो ? – रु. ४ हजार ४. मदन पुरस्कारको हालको पुरस्कार राशि कति छ ? – रु. ४ लाख ५. सर्वप्रथम मदन पुरस्कार पाउने को हुन ? – सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी ६. सबैभन्दा बढिपटक मदन पुरस्कार पाउने को हुन ? – सत्यमोहन जोशी (तीन पटक) ७. मदन पुरस्कार पाउने पहिलो महिला को हुन ? – पारिजात (शिरीषको फुल) ८. हालसम्म कति जना महिलाले मदन पुरस्कार पाएका छन् ? – ४ (पारिजात, झमक घिमिरे, राधा पौडेल र निलम कार्की निहारिका ) ९. सबैभन्दा कम उमेरमा मदन पुरस्कार पाउने लेखक को हुन ? – मोदनाथ प्रश्रित (२४ वर्ष, मानव महाकाव्य ) १०. एउटै परिवारबाट मदन पुरस्कार पाउने को को हुन ? – धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतम ११. मदन पुरस्कार पाउने नेपालका पूर्व प्रधानमन्त्री को हुन ? – लोकेन्द्र बहादुर चन्द (विसर्जन) १२. मदन पुरस्कार पाउने पहिलो विदेशी को हुन ? – फादर विलियम बर्क हेलिङ्गयाक्स (सही शब्द, बि.सं.२०५१) १३. मदन...

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) #गोरखापत्रअनलाइन असार २, २०७८ बुधबार

१. ‘युरोकप २०२०’ मा कति राष्ट्रको सहभागिता रहेको छ ?  २४ । – युईएफएले चार वर्षअघि नै सहभागी देशको सङ्ख्या १६ बाट २४ पु-याउने निर्णय गरेको । – ११ देशका ११ सहरमा युरोकप २०२० सञ्चालन भएको । २. मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ?  एन्ड्रिया मेजा (मेक्सिको) । – ६९औँ संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी ७३ देशका सुन्दरीलाई पछाडि पार्दै २६ वर्षीया सफ्टवेयर इन्जिनियर एन्ड्रियाले सो उपाधि जितेकी । – सन् २०२१ मे १६ मा सम्पन्न प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएका । ३. चलचित्र क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कार एकेडेमी अवार्डको ९३औँ संस्करणमा सर्वोत्कृष्ट चलचित्र कुन घोषित भयो ?  नोम्याडल्यान्ड । – सर्वोत्कृष्ट घोषित अन्य विधा÷कलाकार – सर्वोत्कृष्ट अभिनेता ः एन्थनी हकिन्स (द फादर) – सर्वोत्कृष्ट अभिनेत्री ः फ्रान्सेस म्याक डोरम्यान्ड (नोम्याडल्यान्ड) – सर्वोत्कृष्ट निर्देशक ः लो झाओ ( नोम्याडल्यान्ड) – सर्वोत्कृष्ट सहअभिनेता ः डेमियल कलुया (जुडस एन्ड द ब्ल्याक मसिह) – सर्वाेत्कृष्ट सहअभिनेत्री ः युन यु जङ (मिनारी) – सर्वोत...