सामन्य ज्ञान
नेपालका ऐतिहासिक राजाहरु 1. गोपालवंशका प्रथम र अन्तिम राजा :::भुक्तमान¸ यक्षगुप्त 2. अभिरवंशका प्रथम र अन्तिम राजा :::वरसिह¸ भवनसिह 3. कर्णाटवंश (डोय राज्य) का प्रथम र अन्तिम राजा::: नान्यदेव¸ हरिसिंहदेव 4. सूर्यवंशका प्रथम र अन्तिम राजा :::भुमीवर्मा¸ बिजयकामदेव 5. किरातवंशका प्रथम र अन्तिम राजा :::यलम्वर¸ गस्ती 6. सोमवंशका प्रथम र अन्तिम राजा :::निमिष¸ भाष्कर वर्मा 7. मल्लवंशका प्रथम र अन्तिम राजा :::अरिदेव¸यक्ष मल्ल 8. ठकुरीवंशका प्रथम र अन्तिम राजा :::भाष्करदेव¸शंकरदेव 9. लिच्छिवीवंशका प्रथम र अन्तिम राजा::: जयदेव प्रथम¸ जयकामदेव 10. शाहवंशका प्रथम र अन्तिम राजा::: यशोब्रह्म¸ ज्ञानेन्द्र 11. पाटनका प्रथम र अन्तिम राजा :::रणमल्ल¸तेजनरसिह 12. भक्तपुरका प्रथम र अन्तिम राजा :::रायमल्ल¸ रणजीतमल्ल 13. गोरखाका प्रथम र अन्तिम राजा::: द्रव्यशाह¸ पृथ्वी नारायण 14. कान्तिपुर (काठमाडौं) का प्रथम र अन्तिम राजा कुन हुन :::रत्न मल्ल¸ जयप्रकाश मल्ल 15. तनहुँका प्रथम र अन्तिम राजा::: भृंगी सेन¸ हरकुमार दत्तसेन 16. लमजुङका प्रथम र अन्तिम राजा::: वीरमर्दन शाह¸ रिपुमर्दन शाह 17. कीर्तिपुरका प्रथम र ...