Posts

Showing posts from January, 2021

के ले के जनाँउछ

✔️ISO-9000- वस्तुको गुणस्तर ✔️ISO-14000-वातावरण व्यवस्थापन ✔️ISO-5000- उर्जा व्यवस्थापन ✔️ ISO-22000- खाद्यसुरक्षा ✔️ISO-50000-सामाजिक सुरक्षा व्यवस्थापन ✔️ ISO- 26000 सामाजिक उत्तरदायित्व social responsibility ✔️ ISO 27001 सूचना सुरक्षा information security ✔️Euro-1- सवारी प्रदुषण ✔️Euro-3-सवारी मापदण्ड ✔️Euro 4- पेट्रोलियम मापदण्ड [ २०७३/१२/२१ लागु ✔️एजेन्डा 21- जैविक विविधता ✔️भिजन 2020-परिवार नियोजन ✔️भिजन 2005-पर्यटन ✔️Cat's Eye - राजमार्गमा राति बालिने बत्ती ✔️ BASEC- बैंकिङ क्षेत्रसंग सम्बन्धीत छ ✔️ पलेटी- संगीतसँग सम्बन्धित छ ✔️UG-99- गहुं बालीमालाग्ने घातक रोग ✔️To in To- बाघको संङख्या दोब्बर गर्ने ✔️UNO 90-90-90- HIV /AIDS ✔️10/10/10- जलवायु परिवर्तन ✔️PSRMS-लोकसेवाको आयोगको विद्युतिय सेवा ✔️OK-Text-100-वातावरणिय गुणस्तर जनाउने चिन्ह ✔️हाम्रीबहिनी- वातावरणमैत्री सपिङ व्याग ✔️एजेन्डा 21- मौसम परिवर्तन/ जैविक विविधता ✔️Global-500- वातावरण क्षेत्रको पुरस्कार ✔️Early Bird- भूउपग्रह ✔️JUNO- वृहस्पति ग्रहमा पठाएको यान ✔️वासेलमहासन्धी- फोहोरमैला उचित व्यवस्थाप...

आजको गोरखापत्र (लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. विक्रम संवत् २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ? ✅ पुरुषतर्फ : मन्डेकाजी श्रेष्ठ र महिलातर्फ : गौरिका सिंह २. दोस्रोपटक महाअभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ? ✅ डोनाल्ड ट्रम्प । ( सन् २०२० जनवरी ७ मा ट्रम्प समर्थकहरूले क्यापिटल हाउसस्थित अमेरिकी संसद् भवनमा प्रवेश गर्दै उपद्रो मच्चाएका थिए) ३. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ? ✅ बागलुङ (१३७ किमि) । ४. नेपाल आयल निगम लिमिटेडको स्थापना कहिले भएको हो ? ✅ विसं २०२७ पुस २६ । ५. विसं २०७७ माघ १ मा मनाइएको राष्ट्रिय योग दिवसको नारा के हो ? ✅ गरौँ योग डटेर, कोभिड जान्छ हटेर । ६. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ? ✅जनवरी २६ । ७. एसोसिएसन अफ नेसनल नम्बरिङ एजेन्सिज (एएनएनए) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ? ✅ सन् २०१६ जुन २३ । ८. भारतले कोरोनाविरुद्धको खोप अभियान कहिले सुरु ग¥यो ? ✅ सन् २०२१ जनवरी १६ । ९. सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको हुन्छ ? ✅ २५–४० किमि । १०. आईयु...