सामान्य ज्ञान
⭕️ विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ? उत्तर : मे ०८ । ⭕️️ सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो ? उत्तर : मुस्ताङ । ⭕️ १८ अौ सार्क शिखर सम्मेलनको नारा के रहेको छ ? उत्तर : शान्ति र समृद्धिका लागि गहन एकता । ⭕️ नेपालले विमेस्टिकको सदस्यता कहिले लियो ? उत्तर : सन् २००४ फेब्रुअरी ०८ ⭕️ सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो ? उत्तर : मुस्ताङ । ⭕️ १८ अौ सार्क शिखर सम्मेलनको नारा के रहेको छ ? उत्तर : शान्ति र समृद्धिका लागि गहन एकता । ⭕️ नेपालले विमेस्टिकको सदस्यता कहिले लियो ? उत्तर : सन् २००४ फेब्रुअरी ०८ ⭕️ विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ? उत्तर : मे ०८ । ⭕️ अन्तरिक्षमा पठाएको प्रथम मानव निर्मित उपग्रह कुन हो ? उत्तर : स्पुतनिक -१ । ⭕️ चन्द्रमाको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? उत्तर : Selenography । ⭕️ वर्तमान संविधानमा कतिवटा मौलिक हक थपिएको छ ? उत्तर : १० वटा । ⭕️ नेपालको दोस्रो प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ? उत्तर : रङ्गनाथ पौडेल । ⭕️ न्याय गर्ने राजा भनेर कुन राजालाई चिनिन्छ ? उत्तर : राम शाह । ⭕️ स्वतन्त्र भारतका प्रथम राष्ट्रपति को हुन ? उत्तर : डा. राजेन्द्...